२० भदौ २०८३, शनिबार

पूर्वाधार

गल्छी-त्रिशूली खण्ड ठप्प भएपछि नयाँ रुटबाट खुल्यो यातायात, रसुवा-धादिङ जोड्ने वैकल्पिक सडक तयार

बाढीले तहसनहस बनाएका त्रिशूली करिडोरका सडक सञ्जालमा वैकल्पिक मार्गको जाल बिछ्याएर यातायात सुचारु गरिएको छ। काठमाडाैँ । त्रिशूली नदीमा आएको विपद्जन्य भेलबाढीले गल्छी-त्रिशूली राजमार्ग र यस क्षेत्रका पुलहरूमा ठूलो क्षति पुर्‍याएपछि ठप्प बनेको यातायात अब भने वैकल्पिक सडक सञ्जालमार्फत सामान्य बन्दै गएको छ। बाढीले मुख्य धमनीहरू अवरुद्ध गरेपछि सिर्जना भएको