काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको ६ औं साधारणसभा आज खिचापोखरी, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक प्रतिवेदन, र लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२ /