९ श्रावण २०८३, शनिबार

अटो

नेपाल आउने तयारीमा दिपल निभो क्यु०५, किन बन्यो बुहप्रतिक्षित इभी ?

काठमाडौं । ठूलो एसयुभीको जस्तो फराकिलो स्पेस, नयाँ पुस्ताको इभी प्रविधि र अन्तर्राष्ट्रिय रुपमा सम्मानित डिजाइन एउटै इभीमा समेटिँदा कस्तो देखिन्छ ? नेपालले यसको जवाफ चाँडै पाउने भएको छ । नेपालका लागि इन्टेलिजेन्ट र लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यु०५ सार्वजनिक