१७ कार्तिक २०८३, मंगलबार

नेप्से

नेप्से सूचकांकसँगै अब कारोबारयोग्य शेयरको आधारमा छुट्टै बेन्चमार्क आउने

काठमाडाैँ । नेपालको शेयर बजारलाई थप आधुनिक, पारदर्शी र यथार्थपरक बनाउने उद्देश्यसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ बेन्चमार्क सूचकांक प्रणाली लागू गर्ने तयारी तीव्र पारेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालसम्म प्रचलनमा रहेको नेप्से सूचकांकलाई निरन्तरता दिँदै वास्तविक रूपमा कारोबार हुन सक्ने शेयरको बजार पूँजीकरणमा आधारित नयाँ बेन्चमार्क