काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी मंसिर २ गतेदेखि ‘सिटिजन्स म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १० करोड इकाई साधारण इकाई निष्काशन गर्न लागेको हो। जसमध्ये न्यूनतम १ करोड ५० लाख