३० आश्विन २०८३, शुक्रबार

बीमा दाबी भुक्तानीमा एग्रेसिभ बन्यो सलिको, रसुवा बाढीको क्षतिको २६ करोड बढी भुक्तानी

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रसुवा बाढीले क्षति पु¥याएको आफ्ना बीमितहरूलाई २६ करोड ९ लाख भन्दा बढी बीमा बापतको दाबी भुक्तानी गरेको छ ।  सलिकोले बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई सहयोग पुगोस् भनेर कुल  २६ करोड नौ लाख बाइस हजार २ सय ३४ ?पैयाँ ७५ पैसा बीमा दाबी बापतको भुक्तानी गरेको

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू

काठमाडाैं । सरकारले जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मन प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले याे सहित १३ वटा निर्णय गरेकाे छ। यस्तै आजकाे बठकले आर्थिक वर्ष २०८३/८४ को

ओटिसी बजारमा बढ्दै आकर्षण : नेप्से बाहिरका कम्पनीहरूको कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को औपचारिक सूचीमा नरहेका तर वैकल्पिक रूपमा सेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारप्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस बजारमार्फत भएको कुल कारोबारले साढे ५ अर्ब रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षमा जलविद्युत, सूचना प्रविधि, औषधि

परम्परागत इन्टरनेट सेवाबाट बाहिर निस्कन आईएसपीहरूलाई ह्वावेको आह्वान

‘फाइभ जी’ र कृत्रिम बौद्धिकताको संयुक्त प्रयोगमार्फत नेपालको डिजिटल र आर्थिक रूपान्तरणलाई तीव्र बनाउने उद्देश्यका साथ राजधानीमा एक विशेष प्राविधिक सम्मेलन सम्पन्न भएको छ। काठमाडाैँ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ ‘एफ फाइभ जी’ र कृत्रिम बौद्धिकताको प्रयोगलाई अगाडि बढाउने घोषणा गरिएको छ। विश्वव्यापी

राष्ट्रपति भवनलाई लक्षित गरी यमनमा हुथीको भीषण मिसाइल आक्रमण

यमनको अस्थायी राजधानीमा हुथी विद्रोहीले प्रहार गरेको मिसाइल राष्ट्रपति भवनमै खस्दा प्रधानमन्त्रीका दुई सुरक्षागार्डसहित पाँच जनाको ज्यान गएको छ। काठमाडाैँ । यमनको आन्तरिक राजनीतिक द्वन्द्वले फेरि एकपटक हिंस्रक रूप लिएको छ। देशको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवनको सुरक्षा घेरालाई नै छल्दै हुथी विद्रोहीहरूले गरेको शृंखलाबद्ध मिसाइल आक्रमणमा परी पाँच जनाको

नेपाल लिक्वर्सले एक वर्षमा बेच्यो डेढ अर्बको मदिरा: कुल बिक्रीमा ‘मिस्टर डोवेल्स’ को मात्रै ५२ प्रतिशत हिस्सा

काठमाडौँ। नेपालको मदिरा बजारमा तीन दशकभन्दा बढी समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाल लिक्वर्स प्राइभेट लिमिटेडको व्यापार पछिल्लो चार वर्षयता निरन्तर बढेको छ। कम्पनीले नयाँ-नयाँ ब्रान्डहरू बजारमा थप्दै लैजानु र आफ्ना उत्पादनहरूको बिक्री परिमाण (भोल्युम) विस्तार गर्नुका साथै विज्ञापन तथा प्रवर्द्धन खर्चमा व्यापक कटौती गरी सञ्चालन दक्षता बढाएकाले व्यापार

चाडपर्वमा डिजिटल कारोबारलाई प्रोत्साहन: अब दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएर ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेकाे हाे । यसअघि

आज दुर्गाको मूल स्वरुप कात्यायनी अर्थात् छठी मैयाको पूजा गरेर मनाइँदै, तलेजु भवानीको विशेष आरधना

काठमाडौं । आज नवरात्रीको सातौँ दिन । तर चन्द्रमास गणना अनुसार षष्ठी अर्थात् छैटौं दिवस पनि आजै हो । यस दिन महादेवी दुर्गाको छैटौं स्वरुप कात्यायनीको पूजा गरिन्छ । माता दुर्गाको यस रुपलाई नवरात्री मात्र होइन, छठ पर्वमा पनि आरधना गरिन्छ । देवीको यस रुपले महिसासुरलाई मारिदिएको बताइन्छ । नेपालमा

दशैँका चार दिन उपत्यकाको फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

बडादशैँका मुख्य दिनहरूमा सराइ कर्मचारी बिदामा रहने भएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चार दिनका लागि प्रभावित हुने भएको छ। काठमाडाैँ । दशैँको उमङ्ग र चहलपहलसँगै राजधानीवासीका लागि फोहोर व्यवस्थापनको अर्को चुनौती थपिएको छ। बडादशैँको मुख्य दिनहरूमा सरसफाइ कर्मचारीसमेत पर्व मनाउन जाने भएपछि आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको फोहोर

भर्खरै

बीमा दाबी भुक्तानीमा एग्रेसिभ बन्यो सलिको, रसुवा बाढीको क्षतिको २६ करोड बढी भुक्तानी

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रसुवा बाढीले क्षति पु¥याएको आफ्ना बीमितहरूलाई २६ करोड ९ लाख भन्दा बढी बीमा बापतको दाबी भुक्तानी गरेको छ ।  सलिकोले बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई सहयोग पुगोस् भनेर कुल  २६ करोड...

बैंकिङ

माछापुच्छ्रे बैंक र युनाईटेड रेमिट बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले युनाईटेड रेमिट संग सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले यु.के., जापान, दक्षिण कोरिया लगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट्यान्स मार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड

बीमा

बीमा दाबी भुक्तानीमा एग्रेसिभ बन्यो सलिको, रसुवा बाढीको क्षतिको २६ करोड बढी भुक्तानी

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रसुवा बाढीले क्षति पु¥याएको आफ्ना बीमितहरूलाई २६ करोड ९ लाख भन्दा बढी बीमा बापतको दाबी भुक्तानी गरेको छ ।  सलिकोले बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई सहयोग पुगोस् भनेर कुल  २६ करोड नौ लाख बाइस हजार २ सय ३४ ?पैयाँ ७५ पैसा बीमा दाबी बापतको भुक्तानी गरेको

अर्थ राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू

काठमाडाैं । सरकारले जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मन प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले याे सहित १३ वटा निर्णय गरेकाे छ। यस्तै आजकाे बठकले आर्थिक वर्ष २०८३/८४ को लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ४१०७ रूपैयाँ ताेकेकाे छ। यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु १. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने । २. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मन प्राप्त हुने २०

समाचार
विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा टिभीएस एन्टर्क १५० सार्वजनिक
दशैँअघिको अन्तिम कारोबारमा बजार हरियाली, नेप्से २६३४ बिन्दुमा पुग्यो
यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानः हवाई तथा बस टिकट जित्ने सुवर्ण…