कर्पोरेट मुभमेन्ट « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

कर्पोरेट मुभमेन्ट

धितोपत्र बोर्ड अध्यक्षका लागि डेढ दर्जनको आवेदन, क–कसले दिए ?

काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि डेढ दर्जन उम्मेदारहरुले आवेदन दिएका छन् । सेबोनको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका हुन् । बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न गत फागुन १६ गते दरखास्त आव्हान गरेको थियो । आज फागुन ३० गते