२० भदौ २०८३, शनिबार

विश्व बजार

होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न अमेरिकी राष्ट्रपतिको प्रस्ताव

काठमाडौँ। इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक होर्मुज स्ट्रेटको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ट्रुथ सोसलमार्फत होर्मुज स्ट्रेटलाई ‘ट्रम्प स्ट्रेट’ नामकरण गर्न सकिने सुझाव दिएका हुन्। उनले उक्त क्षेत्र अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै नाम