काठमाडौं । कुहिरो हटेको छ, आकाश निलो छ । अनि, चाडपर्वको हावा चलिरहेको छ । वडादशैं नजिकिँदै गर्दा नेपाली मनहरू उत्सवको तरंगमा छन् । लामो बिदाको अवसरले धेरैलाई आफ्ना गाउँघर फर्कने योजना बनाएको छ । केही मन, मस्तिष्क र मोवाइल चार्ज गरेर घुमफिरमा जाने तयारी गरेका छन् । कतिपयले चाहीँ