अन्तर्वार्ता « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

अन्तर्वार्ता

एक ‘मोबाइल योद्धा’ले पाएको सफलताको कथा

सङ्गीता पहाडी अर्याल, प्रबन्ध निर्देशक, नेपाल टेलिकम २०४७ सालको संविधान निर्माण गर्दा न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठित ९ सदस्यीय संविधान सुझाव आयोगका एक सदस्य थिए स्व. लक्ष्मण अर्याल । अन्तरिम संविधान २०६३ को मस्यौदा समिति संयोजक पनि ऊनै थिए ।  तिनकै घरमा कान्छी छोरीको रूपमा जन्मिएकी थिइन्, सङ्गीता पहाडी ।