विचार « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

विचार

नरबहादुर थापाको टिप्पणी : कुछ बढिया, कुछ खामिया; तर लय र प्रतिबद्धतामा उत्कृष्ठ बजेट

नीतिगत इमानदारिता र डिजिटल अर्थतन्त्रको जग बसाल्ने सवालमा एउटा बलियो लय समातेको नयाँ बजेट, इतिहासमा नाम दर्ज हुने ‘सिग्नेचर’ आयोजनाको अभाव र समाजको पिँधमा रहेका २० प्रतिशत गरिब वर्गको उपेक्षाका कारण वित्तीय एवं सामाजिक जोखिमको कडा चेसबाेडमा उभिएको छ । कुनै पनि उदीयमान अर्थतन्त्रको विकास यात्रामा राजनीतिक प्रतिबद्धता र आर्थिक