काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। लगातार ४ दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज १५.४३ अंकले घटेर २५ सय ४५ दशमलव ४० बिन्दुमा झरेको छ । नेप्से घटे पनि यसदिन कारोबार रकम भने बढेको छ। आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार