काठमाडौं। पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुढानीलकण्ठ, काठमाडौंस्थित काष्ठ परिष्कर प्रालीबाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्। पोखरा फाइनान्स र काष्ठ परिष्कर प्रालिबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिष्कर प्रालिबाट फर्निचर खरिद गरी पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत बिल