काठमाडाैं । लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे छ। बैंकले साउन १४ गतेदेखि १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो। ३० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड