प्रविधि « Arthapath.com
१७ असार २०८२, मंगलबार

प्रविधि

नेपालमा बोटको ‘निर्भाना’ सिरिजको इयरफोन र इयरबड्स विक्री सुरु

काठमाडौं । भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्ना उत्पादन सुरु गरेको छ । नेपालमा एसअघिनै बोटले अनौपचारिक रुपमा बलियो उपस्थिति बनाइसकेको छ । कम्पनीले ‘निर्भाना’ सिरिजको सार्वजनिक औपचारिकरुपमा गरेको छ । उच्च क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब