काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै श्रम कानुनमा व्यवस्था भएअनुसार श्रमिकलाई चाडपर्व खर्च प्रदान गर्न सबै रोजगारदाताको ध्यानाकर्षण गराएको हो। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार श्रमिकले आफ्नो