काठमाडौं । रसुवामा बाढी र पहिरोका कारण प्रभावित बनेका परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले १० लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ। एसोसिएसनका पदाधिकारी तथा सदस्यहरूको पहलमा संकलित उक्त रकम नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालाई हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसको शुभेच्छुक