बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

सिप्रदी ट्रेडिङ र सिद्धार्थ बैंकबीच टाटा ईभी ट्याक्सी-एक्सप्रेस टीको वित्तीय सुविधा सम्बन्धी सम्झौता

काठमाडौं । टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन