२१ कार्तिक २०८३, शनिबार

बैंक

नुवाकाेटस्थित सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण

काठमाडाैं । बागमती प्रदेशकोे भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो । स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा दिने उद्देश्यले बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश,नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा आजबाट संचालनमा ल्याएको छ ।