सांग्रिला बैंकले आज २२ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सांग्रिला बैंकले आज २२ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन ।सांग्रिला विकास बैंकले विहिवार देशभरिका २२ शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्