माछापुछ्रे बैंकले शुक्रवारदेखी सबै शाखा खुला गर्ने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

माछापुछ्रे बैंकले शुक्रवारदेखी सबै शाखा खुला गर्ने



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले शुक्रवारदेखी देशभरिका समपुर्ण शाखा खुला गर्ने जनाएको छ ।

Machhapuchchhre Bank Limited- Official को फोटो।


प्रतिक्रिया दिनुहोस्