सिभिल बैंकले गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का सबै शाखा खुला गर्ने
काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिभिल बैंकले गण्डकी, सुद्रपश्चिम र प्रदेश ५ का सबै शाखा खुला गर्ने जनाएको छ भने अन्य प्रदेशका भने केहि शाखा मात्र खुला गर्ने भएको हो ।













