मन्त्रालयमा बुधबारबाट पत्रकारलाई प्रवेशमा कडाइ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मन्त्रालयमा बुधबारबाट पत्रकारलाई प्रवेशमा कडाइ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकार प्रवेशमा रोक लगाएको छ । पत्रकारहरुलाई पनि कोरोना संक्रमण देखिएपछि पत्रकारहरु पनि संकाको घेरामा परेका छन् । यसलाई मध्यनजर गर्दै मन्त्रालयले पत्रकार प्रवेशमा कडाइ गरेको हो ।
मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले सञ्चारकर्मीले समाचारका लागि प्रवक्तासँग समन्वय गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्