नेकपा सचिवालय बैठक बालुवाटारमा जारी - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकमा सरकारले संसदमा पेश गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमका बारेमा छलफल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्