जेठ २० गतेसम्म शेयर बजार बन्द - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेठ २० गतेसम्म शेयर बजार बन्द



काठमाडौँ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेसंगै शेयर बजार पनि सोही अवधिसम्म बन्द रहने भएको छ।

नेपाल स्टक एक्सचेञ्जको सोमबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्