आइतबार थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या ९ हजार २६ पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या ९ हजार २६ पुग्यो



काठमाडौं । नेपालमा आइतबार थप ४ सय २१ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९ हजार २६ जना पुगेको छ भने आइतबारै १ सय ९४ जना कोरोनालाई जितेर घर फर्किएका छन ।


प्रतिक्रिया दिनुहोस्