बुधवार कोरोना संक्रमितको संख्या ६२९, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुधवार कोरोना संक्रमितको संख्या ६२९, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो



काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमित ६ सय २९ जना पुगेको छ ।

बुधबार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ६ सय २९ जना थपिएका हुन । यो संगै नेपालमा जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ जानकारी दिए ।

बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि गरे । २४ घण्टामा कोरोना जितेर घर फर्कनेको संख्या १ सय १४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्