संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय



काठमाडौं, १८ असार । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अत्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्