सोमबार सुन तोलाको २ सय रुपैयाँले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोमबार सुन तोलाको २ सय रुपैयाँले बढ्यो



काठमाडौं। सोमबार सुन तोलाको २ सय रुपैयाँले बढेको छ ।


आज सुन तोलामा २ सय बढेर ९२ हजार ३ सय रुपैयाँ पुगेकोे सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज चाँदी पनी बढेको छ ।चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको ९ सय ८० रुपैयाँ थियो।


आइतबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्