मंगलबार ११६ जना कोरोना संक्रमित थपिए, १७ हजार ६१ पुग्यो
काठमाडौं । मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबारसम्ममा नेपालमा कोरोना संक्रतिको संख्या १७ हजार ६१ पुगेको छ । त्यस्तै काडमाडौंमा २ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनालाई जितेर ३४ जना डिस्चार्ज भएका छन ।












