मंगलबार थप १५० जनामा कोरोना संक्रमण,६०९ जना डिस्चार्ज भए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मंगलबार थप १५० जनामा कोरोना संक्रमण,६०९ जना डिस्चार्ज भए




काठमाडौं । मंगलबार देशभर थप १सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।


त्यस्तै आज ६०९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।
भने कोरोना भाइरसको कारण ४० जनाको मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्