नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु ,मुत्यु हुनेको संख्या ४१ पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु ,मुत्यु हुनेको संख्या ४१ पुग्यो



काठमाडौ । नेपालमा गएराती थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


यो संगै नेपालमा कोरोना भाइरसबाट मुत्युहुनेको हुनेहरुको संख्या ४१ पुगेको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिका ३ का ६० वर्षीय एक पुरुषले गएराती कोरोना भाइरसबाट ज्यान गुमाएमा छन ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएमा छन ।

कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि उनको मुत्यु भएको हो ।


मुतकलाई कुनै दीर्घ रोग नभएपनी कोरोना संक्रमण भएपछि निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्