१ कार्तिक २०८३, आइतबार

बिहिबार सुन तोलमा ५ सयले बढ्यो




काठमाडौं । बिहिबार सुनको मुल्यमा पुनः नयाँ कीर्तिमान कायम भएको छ ।


आज सुन तोलामा पाँच सयले बढेर ९४ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजोको तुलनामा आज पाँच सय रुपैयाले सुनको भाउ बढेको हो ।


त्यस्तै आज चाँदीको मुल्य पनी बढेको छ ।


आज चाँदी तोलामा १० रुपैयाँ बढेर तोलामा ११ सय ४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।