सोमबार सुन तोलामा १ हजार २ सयले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सोमबार सुन तोलामा १ हजार २ सयले बढ्यो



काठमाण्डौ । सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

आज एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।


त्यस्तै आज चादी पनी हिजोभन्दा ५५ रूपैयाँ बढेर आज तोलामा १२ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्