रिलायन्स लाइफले आइपीओ ल्याउने तयारी, बोर्डबाट अनुमति पायाे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिलायन्स लाइफले आइपीओ ल्याउने तयारी, बोर्डबाट अनुमति पायाे



काठमाडौं । नेपाल धितोपत्र बोर्डलले रिलायन्स लाइफ इन्स्योरेन्सलाइ आइपिओ निष्कासने अनुमति दिएको छ ।


शुक्रबार बोर्डलले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निकाल्ने अनुमति दिएको इन्स्योरेन्से जनाएको छ ।

एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी भएको इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित खदरमा ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ।

कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ


प्रतिक्रिया दिनुहोस्