केही दिनदेखि लगातार बढेको सुन आज स्थिर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

केही दिनदेखि लगातार बढेको सुन आज स्थिर



काठमाण्डौ । केही दिनदेखि लगातार भाउ बढेकोसुनको भाउ आज भने स्थिर छ ।


सुन आज पनि हिजोजस्तै तोलामा ९९ सय हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


चाँदीको भाउ पनि आज घटबढ भएको छैन । चाँदी आज पनि तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहको छ ।


प्रतिक्रिया दिनुहोस्