पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा पनि कोरोना पुष्टि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा पनि कोरोना पुष्टि



काठमाडौं । पर्सामा गएको सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१८ वषिय ती युवतीलार्ई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।


मुत्यु भएपछिमेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यो संगै कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्