सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका तीन जनाको मृत्यु



काठमाडौं । सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको ज्यान गएको छ ।


मलेसियाबाट नेपाल आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।


मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्