बुधबार थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज भए - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बुधबार थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज भए



काठमाडौं । बुधबार देशभर थप ३ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कुल संक्रमितकोसंख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


आज कोरोना भाइरस निको हुनेको संख्या १ सय ३० रहेको यो संगैे १५ हजार १ सय ५६ जना कोरोना निको भएर घर फकेका छन ।

त्यसैगरी कोरोना भाइरसबाट ६० जनाको मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्