बिहिबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बिहिबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बिहीबार देशभर थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

त्यसैगरी बिहीबार थप २३३ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्