सिरहाका २१ वर्षीय युवकको कोभिड १९ बाट मृत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिरहाका २१ वर्षीय युवकको कोभिड १९ बाट मृत्यु



काठमाडौं । नेपालमा फेरी कोरोना भाइरस कोभिड १९ बाट १ जना युवकको मुत्यु भएको छ ।


सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले जनाएको छ ।

मुत्क पुरुष मिर्गौला रोगी थिए ।
उनी डायलासिस सेवा लिन धरान गएका थिए ।


केही दिन अगाडी स्वास्थ्य समस्या भएपछि कोरोना परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्