आइतबार थप ३८० जनामा कोराना संक्रमण , काठमाडौंमै ९० जना भेटिए - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइतबार थप ३८० जनामा कोराना संक्रमण , काठमाडौंमै ९० जना भेटिए



काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।


यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४० रहेको छ । १६ हजार ३५३ जना डिस्चार्ज भएका छन ।


यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्