भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मुत्यु भएको छ ।
आज ६१ वर्षिय कोरोना संक्रमित महिलाको ललितपुरको पाटन अस्पतालमा मुत्युु भएको हो ।
गत साउन २१ गतेदेखि उनी उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी भतmपुर सुर्यविनायकको बासिन्दा हुन ।















