बीमामा एक तिहाई कर्मचारीले काम गर्नुपर्ने फोटोसहितको परिचयपत्र अनिवार्य - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमामा एक तिहाई कर्मचारीले काम गर्नुपर्ने फोटोसहितको परिचयपत्र अनिवार्य



काठमाडौं । बीमा समितिले निषेधाज्ञाको अवधीमा एक तिहाइ कर्मचारीले कार्य संचालन गर्न आग्रह गरेको छ ।

बीमा समितिले निषेधाज्ञाको समयमा सकभर कम कर्मचारीबाट सेवा प्रवाह गर्न आग्रह गरीएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

एक तिहाइ कर्मचारीले कार्यालय संचालक गर्ने भएपछि अत्यआवश्यक कर्मचारीले फोटोसहितको परिचयपत्र अनिवार्य बोक्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्