प्राइम बैंकका आईतबार यी शाखा खुला हुने
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढिरहेकाले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप प्राईम कमर्सियल बैंकले आईतबारदेखी बुधबारसम्मका लागि काठमाडौं उपत्यकाका सिमित कर्मचारी राखी विभिन्न शाखा खोल्ने भएको छ ।
प्राईम कमर्सियल बैंकका यी शाखा खुला रहने छन् ।











