१८ भदौ २०८३, बिहिबार

नविल बैंकका सम्पूर्ण शाखा खुला हुने



काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएकोमा नविल बैंकले असोज १ गतेदेखी समपूर्ण शाखा खुला गर्ने भएको छ ।