अब माछापुछ्रे बैंकका सम्पूर्ण शाखा खुला हुने
काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएकोमा माछापुछ्रे बैंकले समपूर्ण शाखा खुला गर्ने भएको छ ।