बिना अक्सिजन सगरमाथा आरोही आङरिता शेर्पाको निधन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिना अक्सिजन सगरमाथा आरोही आङरिता शेर्पाको निधन



काठमाडौं । १० पटकसम्म बिना अक्सिजन पर्वतआरोहण गरेकी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । सगरमाथाको चुचुरोमा बिना अक्सिजन १० पटकसम्म चढ्न सफल आङरिताको सोमबार निधन भएको हो ।

पर्वतारोही आङरिताको ७२ बर्ष को उमेरमा निधन भएको छ । सोमबार विहान जोरपाटीमा उनको निधन भएको हो । सगरमाथा आरोहणमा किर्तिमान राखेका उनलाई ‘हिम चितुवा’ उपनामले चिनिन्थे ।


प्रतिक्रिया दिनुहोस्