अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलियाना ट्रम्पलाई पनी कोरोना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी श्रीमती मेलियाना ट्रम्पलाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आज राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत आफु र आपनी श्रीमतीमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन ।
उनीहरुहाल क्वारेन्टिनमा रहेको ट्वीटरमा उल्लेख गरेका छन ।












