यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने



काठमाडौं । यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।

यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी असोज २८ गते देखि कार्तिक ३० गतेसम्मा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गर्ने घोषण गरेको छ ।

पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त ज नाएको छ ।


प्रतिक्रिया दिनुहोस्