बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण



काठमाडौं । नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु बेल्जियमको लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकि छन ।

उनीहरुलाई कात्तिक ६ गते मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकि थिईन ।


प्रतिक्रिया दिनुहोस्